क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 समाज कल्याण ऐन, २०४९ को दफा २० को उपदफा (३) बमोजिमको कार्य गर्न सोही दफाको उपदफा (२) बमोजिम तदर्थ समिति गठन गरी बाधा अड्काउ हटाउने आदेश जारी गरेको सम्बन्धी सूचना (संख्या ३५, प्रकाशित मिति २०८३/०६/०५) असोज ५, २०८३, सोमबार १७:४०
2 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण राहत, कर तथा महसुल छुट लगायतका अन्य सहुलियत तथा सुविधा दिने निर्णय सम्बन्धी सूचना (संख्या ३५, प्रकाशित मिति २०८३/०६/०५) असोज ५, २०८३, सोमबार १७:४०
3 सहकारी (पहिलो संशोधन) नियमावली, २०८३ (संख्या ३५, प्रकाशित मिति २०८३/०६/०५) असोज ५, २०८३, सोमबार १७:३९
4 तोकिएको चार किल्ला भित्रको क्षेत्रलाई रामजानकी मन्दिर संरक्षित स्मारक क्षेत्र घोषणा गरिएको सम्बन्धी सूचना (संख्या ३४, प्रकाशित मिति २०८३/०६/०१) असोज २, २०८३, शुक्रबार १०:३१
5 झापा जिल्ला, गौरादह नगरपालिका वडा नं. ४ र ५ अन्तर्गतको जग्गा दर्ता सम्बन्धी (तेस्रो संशोधन) आदेश, २०८३ (संख्या ३४, प्रकाशित मिति २०८३/०६/०१) असोज २, २०८३, शुक्रबार १०:३०
6 विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को अनुसूचीमा हेरफेर गरिएको सम्बन्धी (संख्या ३४, प्रकाशित मिति २०८३/०६/०१) असोज २, २०८३, शुक्रबार १०:२९