- नेपाल राजपत्रको प्रकाशन, अभिलेख तथा वितरणलाई व्यवस्थित बनाउने।
- नेपाल सरकारको बजेट तथा अन्य संवेदनशील तथा गोप्य छपाइ कार्य गर्ने।
- मुद्रणसँग सम्बन्धित मापदण्ड तयार गर्ने।
- मुद्रणसँग सम्बन्धित राय परामर्श सेवा प्रदान गर्ने।
- मुद्रण कार्यका लागि अन्य मुद्रण निकायसँग समन्वय र सहकार्य गर्ने।