वि.सं:
नेपाल संवत: ११४५ कछलागा षष्ठी - २१
मुद्रण सेवा (साधारण मुद्रण र सुरक्षण मुद्रण)
सेवा प्राप्त गर्न सेवाग्राहीले पूरा गर्नुपर्ने प्रक्रिया |
आवश्यक कागजात |
लाग्ने शुल्क |
लाग्ने अनुमानित समय |
जिम्मेवार कर्मचारी/ शाखा/एकाइ |
सेवा प्रवाह गर्ने समय |
गुनासो सुन्ने अधिकारी |
छपाइ गर्नुपर्ने सामग्रीको लागि यस विभागबाट लागत अनुमान तयार गर्न लगाइ छपाइको लागि निवेदन वा पत्र पेश गर्नुपर्ने । |
छपाई गर्ने सामाग्री र निवेदन वा पत्र पेश गर्दा छापिने सामाग्रीको प्रति, पृष्ठ संख्या, छापिने कागजातको गुणस्तर, वाईण्डिङ्गको प्रकार छपाईको रङ्ग आदि उल्लेख गर्नुपर्ने। |
मुद्रण विभागबाट प्रकाशित मुद्रण महशुल पूस्तिकामा उल्लेख भएको स्वीकृत दररेट बमोजिम। |
कामको चाप र छापिने सामाग्री अनुसार अर्डर लिंदा निर्धारण हुने। |
बरिष्ठ मुद्रण अधिकृत |
कार्यालय समय र अत्यावश्यक छपाइ सामग्रीको लागि अतिरिक्त समयमा समेत । |
महानिर्देशक |