राजपत्र प्रकाशन

सेवा प्राप्त गर्न सेवाग्राहीले पूरा गर्नुपर्ने प्रक्रिया

आवश्यक कागजात

लाग्ने शुल्क

लाग्ने अनुमानित समय

जिम्मेवार कर्मचारी/ शाखा/एकाइ

सेवा प्रवाह गर्ने समय

गुनासो सुन्ने अधिकारी

आवश्यक कागजात राखी मन्त्रालय/ निकायको अनुरोध पत्र।
  • राजपत्रमा सूचना प्रकाशन गर्ने नेपाल सरकारको निर्णय प्रति
  • प्रकाशन गरिने सामग्रीको सचिवस्तरको प्रमाणित प्रति
  • कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सम्पादन भएको पत्रसहितको अनुरोध पत्र

नि:शुल्क

  • सामान्यत: हरेक सोमबार र बिहीबार राजपत्रको नियमित संख्या प्रकाशन हुने साथै आवश्यकता अनुसार अतिरिक्ताङ्क प्रकाशन हुने।

मुद्रण अधिकृत,
राजपत्र सम्पादन एकाइ

कार्यालय समय र अत्यावश्यक सूचनाको लागि अतिरिक्त समयमा समेत। वरिष्ठ मुद्रण अधिकृत, मर्मत तथा सम्भार शाखा