NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलागा पारु - १६

लक्ष्य र दृष्टि

मुद्रण सेवालाई विश्वसनीय, भरपर्दो, गुणस्तरीय, आत्मनिर्भर र सुरक्षित तुल्याई सबै प्रकारका सुरक्षण मुद्रणका कार्यलाई स्वदेशमै सम्पादन गर्न सक्ने सक्षम र साधन सम्पन्न सुरक्षण मुद्रणालयको रुपमा स्थापित गर्ने भविष्यपरक सोच नै यस विभागको दूरदृष्टि हो ।