राजपत्र वितरण तथा फुटकर बिक्री
|
सेवा प्राप्त गर्न सेवाग्राहीले पूरा गर्नुपर्ने प्रक्रिया |
नियमित रुपमा राजपत्र प्राप्त गर्नको लागि यस विभागबाट नेपाल राजपत्रको ग्राहक बन्नुपर्ने। |
|
आवश्यक कागजात |
राजपत्र वितरण एकाइबाट माग भए बमोजिमको कागजपत्रहरू। |
|
लाग्ने शुल्क |
क) वार्षिक सदस्यताका लागि
ख) फुटकर विक्रीको लागि
पुनश्च :- माथि उल्लेखित अनुसारको मूल्य कायम गरी वार्षिक सदस्यता नविकरण बैशाख महिनामा गर्ने तथा त्यसभन्दा पछि भए कम्तिमा तीन महिना नघट्ने गरि वार्षिक सदस्यता शुल्कको औसत रकम लिइ बाँकि अवधिको लागि मात्र सदस्य बनाउने निणर्य भएको ब्यहोरा जानकारीका लागि अनुरोध छ। |
|
लाग्ने अनुमानित समय |
|
|
जिम्मेवार कर्मचारी/ शाखा/ एकाइ |
मुद्रण अधिकृत, राजपत्र वितरण एकाइ |
|
सेवा प्रवाह गर्ने समय |
कार्यालय समय भित्र |
|
गुनासो सुन्ने अधिकारी |
वरिष्ठ मुद्रण अधिकृत, मर्मत तथा सम्भार शाखा |