क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 कृषि, वन तथा पर्यावरण मन्त्रालयको कार्यभार सम्हाल्ने सम्बन्धी सूचना (संख्या १८, प्रकाशित मिति २०८३/०३/२२) असार २२, २०८३, सोमबार २३:२९
2 प्रदेश सभा सदस्य पदमा निर्वाचित भएको घोषणा सम्बन्धी सूचना (संख्या १७, प्रकाशित मिति २०८३/०३/१८) असार १९, २०८३, शुक्रबार २१:४९
3 मकैका वर्णशङ्‍कर जातको नाम संशोधन गरेको सूचना (संख्या १६, प्रकाशित मिति २०८३/०३/११) असार १५, २०८३, सोमबार १८:२३
4 सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ खारेज गरिएको सम्बन्धी सूचना (संख्या १६, प्रकाशित मिति २०८३/०३/११) असार १५, २०८३, सोमबार १८:२१
5 "जनता समाजवादी पार्टी, नेपाल" नामक राजनीतिक दल कायम गर्ने सम्बन्धी सूचना (संख्या १५, प्रकाशित मिति २०८३/०३/०४) असार ५, २०८३, शुक्रबार १३:१६
6 गाउँपालिका तथा नगरपालिका र वडाको सङ्‌ख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८३ (संख्या १५, प्रकाशित मिति २०८३/०३/०४) असार ५, २०८३, शुक्रबार १३:१६