क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 बाढी सुख्खाग्रस्त क्षेत्रको मालपोतको म्याद थप गरिएको सम्बन्धी मालपोत विभागको विज्ञप्ति (संख्या २, प्रकाशित मिति २०१२/०४/३१) साउन २४, २०८३, आइतबार २२:८
2 खाद्यान्न, सागपात र मूलाको बीउ नेपल सरहदभित्र लैजान दिनेबारे तथा भारतमा सेल ट्याक्स तिरी नेपाल भित्र प्रवेश भएका माल सामानमा भारतको सेल ट्याक्स फिर्ता गराउन तोकिएको दस्तुर लीई प्रमाणपत्र दिनू भन्नेबारे अर्थ (आय) विभागको सूचना (संख्या २, प्रकाशित मिति २०१२/०४/३१) साउन २४, २०८३, आइतबार २२:७
3 काठमाडौँ उपत्यकामा रेशकी कपडा ल्याउन मनाई भैरहेकोमा 'गुलबदन' कपडा रोक्नु पर्दैन भन्ने निर्णय भएको सूचना (संख्या २, प्रकाशित मिति २०१२/०४/३१) साउन २४, २०८३, आइतबार २२:६
4 पब्लिक सर्भिस कमिसनको बिज्ञापन नं. १४ (संख्या २, प्रकाशित मिति २०१२/०४/३१) साउन २४, २०८३, आइतबार २२:४
5 अर्थ विभागको सूचना (संख्या १, प्रकाशित मिति २०१२/०४/२४) साउन २४, २०८३, आइतबार २२:२
6 बखत बखतमा गजेटमा प्रकाश हुने विषयहरूको क्रमवद्धता बारे (संख्या १, प्रकाशित मिति २०१२/०४/२४) साउन २४, २०८३, आइतबार २२:१