क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 व्रिटिश आर्मीहरुलाई तक्मा प्रदान गरिबक्सेको सम्बन्धी परराष्ट्र विभागको सूचना (संख्या ८, प्रकाशित मिति २०१२/०६/१०) साउन २६, २०८३, मंगलबार १२:२६
2 कार्यभार सम्हाल्ने सम्बन्धी राज्य व्यवस्था विभागको सूचना (संख्या ८, प्रकाशित मिति २०१२/०६/१०) साउन २६, २०८३, मंगलबार १२:२५
3 कर्मचारीहरू सस्पेण्ड भएमा काम काज नरोकिने, कायम मुकायम गरी कामकाज गर्ने र म्यादभित्र बुझ्नुपर्ने बुझी सकेको चाँडो मुद्दा किनारा गरिदिनु भन्ने बारे राज्य व्यवस्था विभागको सूचना (संख्या ७, प्रकाशित मिति २०१२/०६/०३) साउन २६, २०८३, मंगलबार १२:२४
4 उद्योग विभागको तालुक अड्डा उद्योग वाणिज्य विभाग भएको सम्बन्धी सूचना (संख्या ६, प्रकाशित मिति २०१२/०५/२७) साउन २६, २०८३, मंगलबार १२:२४
5 गोरखापत्र छापाखानाको "म्यानेजर" र "प्रधान सम्पादक" पदमा तथा प्रचार विभागको "डाइरेक्टर" पदमा नियुक्ति सम्बन्धी (संख्या ६, प्रकाशित मिति २०१२/०५/२७) साउन २६, २०८३, मंगलबार १२:२३
6 पुलीस अफिसर्स स्क्रिनिंग कमिटीले रिपोर्ट पेश गरेबमोजिम नयाँ भर्ना, बढुवा, थमौती, तल्लो दर्जामा झारिने (डिमोशन), कायम मुकायम, अरू विभागमा सरूवा, उमेर हदबाट रिटायर स्क्रिनिंगबाट अनुत्तीर्ण र खोसुवा समेत भएको सम्बन्धी गृह विभागको सूचना (संख्या ६, प्रकाशित मिति २०१२/०५/२७) साउन २६, २०८३, मंगलबार १२:२२