मुद्रण सेवा (साधारण मुद्रण र सुरक्षण मुद्रण)

सेवा प्राप्त गर्न सेवाग्राहीले पूरा गर्नुपर्ने प्रक्रिया

आवश्यक कागजात

लाग्ने शुल्क

लाग्ने अनुमानित समय

जिम्मेवार कर्मचारी/ शाखा/एकाइ

सेवा प्रवाह गर्ने समय

गुनासो सुन्ने अधिकारी

छपाइ गर्नुपर्ने सार्वजनिक निकायको आधिकारिक अनुरोध पत्र। छपाइ गरिने सामग्री (Content) को विवरण, कागजको गुणस्तर, मुद्रणको साइज, रङ, सुरक्षण चिन्ह लगायतको आवश्यक Specification विवरण। मुद्रणको Specification, छपाइ परिमाण र मुद्रण महशुल पुस्तिकाको आधारमा निर्धारण हुने कामको चाप र छापिने सामाग्री अनुसार निर्धारण हुने। मुद्रण अधिकृत, मुद्रण प्रबन्ध एकाइ कार्यालय समय र अत्यावश्यक छपाइ सामग्रीको लागि अतिरिक्त समयमा समेत। वरिष्ठ मुद्रण अधिकृत, मर्मत तथा सम्भार शाखा