NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलागा पारु - १६

मुद्रण सेवा

मुद्रण सेवा (साधारण मुद्रण र सुरक्षण मुद्रण)

सेवा प्राप्त गर्न सेवाग्राहीले पूरा गर्नुपर्ने प्रक्रिया

आवश्यक कागजात

लाग्ने शुल्क

लाग्ने अनुमानित समय

जिम्मेवार कर्मचारी/ शाखा/एकाइ

सेवा प्रवाह गर्ने समय

गुनासो सुन्ने अधिकारी

छपाइ गर्नुपर्ने सामग्रीको लागि यस विभागबाट लागत अनुमान तयार गर्न लगाइ छपाइको लागि निवेदन वा पत्र पेश गर्नुपर्ने ।

छपाई गर्ने सामाग्री र निवेदन वा पत्र पेश गर्दा छापिने सामाग्रीको प्रति, पृष्ठ संख्या, छापिने कागजातको गुणस्तर, वाईण्डिङ्गको प्रकार छपाईको रङ्ग आदि उल्लेख गर्नुपर्ने।

मुद्रण विभागबाट प्रकाशित मुद्रण महशुल पूस्तिकामा उल्लेख भएको स्वीकृत दररेट बमोजिम।

कामको चाप र छापिने सामाग्री अनुसार अर्डर लिंदा निर्धारण हुने।

बरिष्ठ मुद्रण अधिकृत
मुद्रण तथा सम्भार शाखा

कार्यालय समय र अत्यावश्यक छपाइ सामग्रीको लागि अतिरिक्त समयमा समेत ।

महानिर्देशक