- सुरक्षण मुद्रण सेवा र कार्यको सम्पादन र व्यवस्थापन गर्ने
- मुद्रण सेवा र कार्यलाई विश्वासनीय र भरपर्दो तुल्याउने
- मुद्रण सेवा र कार्यलाई आत्मनिर्भर र गुणस्तरीय तुल्याउने
- मुद्रण सेवा र कार्यको लागि निजी क्षेत्रसँगको सम्बन्ध र सहकार्यमा सहजकर्ताको भूमिका निर्वाह गर्ने ।
- नेपाल सरकारका गोप्य र संवेदनशील सामाग्री गुणस्तरीय रुपले छपाई गर्ने ।