वि.सं:
नेपाल संवत: ११४४ कौलाथ्व षष्ठी - ६
राजपत्र वितरण तथा फुटकर बिक्री
सेवा प्राप्त गर्न सेवाग्राहीले पूरा गर्नुपर्ने प्रक्रिया |
आवश्यक कागजात |
लाग्ने शुल्क |
लाग्ने अनुमानित समय |
जिम्मेवार कर्मचारी/ शाखा/एकाइ |
सेवा प्रवाह गर्ने समय |
गुनासो सुन्ने अधिकारी |
नियमित रुपमा राजपत्र प्राप्त गर्नको लागि यस विभागबाट नेपाल राजपत्रको ग्राहक बन्नुपर्ने । |
राजपत्र वितरण एकाइबाट माग भए बमोजिमको कागजपत्रहरू। |
क) वार्षिक सदस्यताका लागि
ख) फुटकर विक्रीको लागि
|
|
मुद्रण अधिकृत |
कार्यालय समय भित्र (बिहान १०:३० देखि ४:३० सम्म) |
महानिर्देशक |