NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा द्वितीया - १७

शिलबन्दी बोलपत्र / E-Tender स्वीकृत गर्ने आसयको ७ दिने सूचना

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय

मुद्रण विभाग

शिलबन्दी बोलपत्र / E-Tender स्वीकृत गर्ने आसयको ७ दिने सूचना

सूचना प्रकाशित मितिः २०७३/०७/०६

यस विभागबाट मिति २०७३/०६/१९ को गोरखापत्र दैनिक पत्रिकामा छपाइ कार्यमा प्रयोग हुने कागजहरुको शिलबन्दी बोलपत्र / E-Tender आब्हानको प्रकाशित सूचना अनुसार पेश हुन आएका बोलपत्रहरु मध्ये तपशिल बमोजिमको बोलपत्र स्वीकृतीको लागि छनौट गर्ने निर्णय भएको हुदा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ र ३ अनुसार जानकारी गराईन्छ । साथै  सार्वजनिक खरिद ऐन २०६३ को दफा ४७ को ब्यबस्था अनुसार सम्बन्धित सबै फर्म / ब्यबसायीहरुलाई समेत यसै सुचनावाट जानकारी गराईन्छ ।

 

सि.न.

कार्यको विवरण

छनौट भएका बोलपत्रदाताको नाम र ठेगाना

स्वीकृत रकम भ्याट सहित

छपाइ कार्यमा प्रयोग हुने कागजहरुको सप्लाई गर्ने ।

श्री स्वस्तिक ईन्टरप्राइजेज, कोटेश्वर-३५, काठमाडौं ।

रु.१,२६,४६,५०८/- (एक करोड छव्विस लाख छयालिस हजार पांच सय आठ रुपैया)