भोटेकोशी-ल्हेन्दे खोलामा आएको बाढीका कारण प्रभावित भएका जिल्लाका विभिन्न स्थानीय तहहरूलाई तीन महिनाका लागि विपद् सङ्‍कटग्रस्त क्षेत्र घोषणा गरेको सम्बन्धी सूचना (संख्या ३०, प्रकाशित मिति २०८३/०५/११)