नेपालको नक्सा भएको टिकट, श्री ५ को फोटो भएको टिकट र अरू बाँकी भएका पुरानिया किसिमको टिकटहरुलाई समेत जुनसुकै काममा चलन चलतीमा ल्याउन पाइने निर्णय सम्बन्धी (संख्या ४४, प्रकाशित मिति २०१३/११/२८)