खाद्यान्न, सागपात र मूलाको बीउ नेपल सरहदभित्र लैजान दिनेबारे तथा भारतमा सेल ट्याक्स तिरी नेपाल भित्र प्रवेश भएका माल सामानमा भारतको सेल ट्याक्स फिर्ता गराउन तोकिएको दस्तुर लीई प्रमाणपत्र दिनू भन्नेबारे अर्थ (आय) विभागको सूचना (संख्या २, प्रकाशित मिति २०१२/०४/३१)