श्रीवत्सराज गृह विभागको का.मु. सेक्रेटरी तथा श्री इन्द्रलाल अमात्य मालपोत विभागको का.मु. सेक्रेटरी तोकिएको सम्बन्धी राज्यव्यवस्था विभागको विज्ञप्ति (संख्या ४७, प्रकाशित मिति २०१२/०३/२७)