२०११ साल फागुन १९ गते मन्त्रिमण्डल विघटन भएकोले सेक्रेटरीयटमा रहेका सबैले मन्त्रालय लेखी आएकोमा अब-उप्रान्त विभाग लेख्ने सरकारको निर्णय (संख्या ३७, प्रकाशित मिति २०१२/०१/१९)