नारायणीदेखि पूर्व नेपाल तराइको धान, चामल, मकै, कोदो, तोरी, रहर, खेसरी निकासी गर्न नदिई रोक्का गर्नेबारे खाद्यमन्त्रालयको विज्ञप्ति (संख्या २३, प्रकाशित मिति २०११/१०/०४)