नेपालको नक्सा भएको हुलाक टिकटमात्र २०११ साल माघ १ गतेदेखि लिफा, निवेदन, फारमप्रभृति आयसम्बन्धी (रिभेन्यू) काममा उपयोग हुनेछ भन्ने सूचना (संख्या २१, प्रकाशित मिति २०११/०९/१९)