नेपाली कांग्रेसका सभापति श्री मातृकाप्रसाद कोइराला प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रीमण्डल गठन तथा अन्तरीम जेलसुधार योजनाको ५ नं. को दफा (ख) र (ङ) सच्याइएको सूचना (संख्या १५, प्रकाशित मिति २००८/०८/०४)